नयां बर्ष २०७४ को शुभकामनाको साथ उपस्थितिको लागि हार्दिक अनुरोध व्यक्त गर्दछौं ।

Event Date: 09 Apr 2017 | Source: NRNA BAHRAIN

बहराइनस्थित सम्र्पूण संघ, संस्था, संगठनका पदाधिकारीज्यूहरु, व्यवसायी , पत्रकार मित्रहरु, परिषदका पंजिकृत सदस्यज्यूहरु लगायत सम्र्पूण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई नयां बर्ष २०७४ को शुभकामनाको साथ उपस्थितिको लागि हार्दिक अनुरोध व्यक्त गर्दछौं ।