बहराइनस्थित सम्र्पूण संघ, संस्था तथा संगठनका अध्यक्षज्यू वा एक जना प्रतिनिधि उपस्थिति भइदिनुहुने बार

Event Date: 24 Feb 2017 | Source: NRNA BAHRAIN

बहराइनस्थित सम्र्पूण संघ, संस्था तथा संगठनका अध्यक्षज्यू वा एक जना प्रतिनिधि उपस्थिति भइदिनुहुने बारे ।

यस गैर आबाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहरानका बर्तमान अध्यक्ष श्री टंक बस्नेतज्यू आºनो बहराइन बसाईलाई बिट मार्दै आºनो जन्मभूमि नेपाल फर्किन लाग्नुभएकोले वाहाको सफल भबिष्यको कामनाका साथ वाहाले बहराइनमा नेपाली समाज माझ पु–याउनुभएको सामाजिक टेवाको उच्च मूल्यांकन गर्दै निम्न मिति, समय र स्थानमा बिदाई कार्यक्रम रहेको हु“दा यसै जानकारीलाई आधार मानि बहराइनस्थित संघ, संस्था तथा संगठनका अध्यक्षज्यू वा एक जना प्रतिनिधि उपस्थिति भइदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति : २४ फेब्रुअरी २०१७, शुक्रबार ।
समय : सा“झ ६ः०० बजे ।
स्थान : नेपाली क्लबको सभा हल ।

धन्याबाद ।

प्राथी,
गैर आबाशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद बहरानका

Tanka BasnetLal Prasad Pun Narayan Upreti Tilak Sapkota Raj Kumar Basnet Jhamka Prasad Sapkota Durga Giri Kalyan Shrestha Kc Puran Aj Grg Kumar Bk Laxmi Giri Gorakh Ramjali Ashim Mahat Deepak Gurung Sherbahadur Rawat Shaligram Panta Narayan Rapal Biswakarma Kaji Thapa Bedraj Paudel Shyam Tamang Shyam Pun Magar Narendra Ghale Shrawan Mikchan Raju Sayed Prakash Pathak Bhimkunwar Chhetri Him Lal Pandey