पाचौं मध्यपुर्विय भेला, दोहा ।


पाचौं मध्यपुर्विय भेला, दोहा ।

Source: NRNA BAHRAIN

कतारको दोहामा आयोजित पाँचौं मध्यपूर्वीय क्षेत्रीय भेलाका निर्णयहरु:


कतारको दोहामा आयोजित पाँचौं मध्यपूर्वीय क्षेत्रीय भेलाका निर्णयहरु:

Source: NRNA BAHRAIN

बिदेशमा कार्यरत नेपालीहरुको पनि अब कर्मचारी सञ्चय कोष बन्ने:


बिदेशमा कार्यरत नेपालीहरुको पनि अब कर्मचारी सञ्चय कोष बन्ने:

Source: NRNA BAHRAIN

NRNA बहराईन द्वारा आयोजित "नेपाली महोत्सव २०७३" भव्यताका साथ सम्पन्न:


NRNA बहराईन द्वारा आयोजित "नेपाली महोत्सव २०७३" भव्यताका साथ सम्पन्न:

Source: NRNA BAHRAIN

अर्को खुसीको खबर !!


अर्को खुसीको खबर !!

Source: NRNA BAHRAIN

बिदेशमा कार्यरत नेपालीहरुको पनि अब कर्मचारी सञ्चय कोष बन्ने:


बिदेशमा कार्यरत नेपालीहरुको पनि अब कर्मचारी सञ्चय कोष बन्ने: प्रवासमा कार्यरत नेपाली कामदारलाई कर्मचारी सञ्चय कोषमा आवद्ध गरी त्यसका सेवामा पहुँच दिने विषयमा सहकार्य गर्न सञ्चय कोष र गैर आवासीय नेपाली संघ (एनआरएनए)संघ बीच शुक्रबार दिउँसो समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

Source: NRNA BAHRAIN

अनलाईनबाट ब्यक्तिगत वा पुन: श्रम स्वीकृतिको आवेदन गर्नु अघि गर्नु पर्ने पूर्व तयारी


श्रम तथा रोजगार बिभागले अनलाइनबाट व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको आवेदन भर्नको लागि अनलाइन सिस्टम लागु गरेको छ । यस अनलाइन सिस्टमले अबश्यपनि बैदेशिक रोजगारमा जाने तथा घरबिदामा जानेहरुको लागि सहज ढंगले श्रम स्वीकृति प्रदान गर्न सहयोग गर्नेछ भन्ने बिश्वासका साथ बैदेशिक रोजगार विभागलाई यस सह्रानिय कामको लागि हार्दिक धन्याबाद ज्ञापन गर्दछौं ।

Source: NRNA BAHRAIN