आजबाट सुरु भएको रमजान महिनाको सबैलाई शुभकामना !

Published On: Friday, May 26, 2017 | Source: NRNA BAHRAIN

आजबाट सुरु भएको रमजान महिनाको सबैलाई शुभकामना ! यो महिना मुसलमान धर्मावलम्बीहरुको लागि विशेष रहेको र यस अवधीमा उनीहरु दिनभरि केही नखाई व्रत बस्ने भएको हुदा अरब देशहरूका स्थानीय निकायले दिनको समयमा सार्वजनिक ठाउँमा खान, पिउन र धूम्रपान गर्न सबैलाई प्रतिबन्ध लगाएको हुन्छ । भर्खर नयाँ आउनेहरूलाई यी कुरा थाहा नहुन सक्छ, त्यसैले बाहिर खुल्ला ठाउँमा खाने/पिउने नगरौं । जहाँ छौं त्यहाँको नियमको पालना गरौं ।

निवेदक:
गैर-आवासीय नेपाली संघ
रास्ट्रीय समन्वय परिषद, बहराइन