हार्दिक श्रद्धाञ्जली !

Published On: Source: NRNA BAHRAIN

हार्दिक श्रद्धाञ्जली !

गैर आवासीय नेपाली संघ बैदेशिक रोजगार तथा आप्रबासी नेपाली कल्याणकारी समितिका संयोजक तथा एन आर एन ए साउदी अरबका पूर्व अध्यक्ष श्री धरम केसिज्युको ममतामयी आमाको देहावसानले हामी मर्माहत भएका छौ । यस दुखद घडीमा सोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस र मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रदा सुमन सहित हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ ।

गैरआवासीय नेपाली संघ
रास्ट्रीय समन्वय परिषद, बहराइन ।