हार्दिक श्रद्धाञ्जली एवं समवेदना

Published On: Source: NRNA BAHRAIN

हार्दिक श्रद्धाञ्जली एवं समवेदना:
यस गैरआवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद बहराईनका अध्यक्ष श्री टंक बस्नेत ज्यु कि ममतामयी आमा श्री शिवमाया बस्नेतको ८३ बर्षको उमेरमा अस्ति सोमबार, १२ सेप्टेम्बर २०१६ का दिन स्वर्गारोहण भएको दु:खद खबरले हामी NRNA बहराइन परिवार अत्यन्तै मर्माहत भएका छौं। स्वर्गीय श्री शिवमाया बस्नेतको मृतक आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, यस दु:खद घडीमा श्री टंक बस्नेत ज्यु, श्री पबित्रा दाहाल ज्यु एवं समस्त शोकाकुल परिवारलाई धैर्य-धारण गर्ने शक्ति प्रदान होस भन्ने भगवानसंग प्राथना गर्दछौं ।

प्राथी:
गैरआवासीय नेपाली संघ
रास्ट्रीय समन्वय परिषद, बहराईन परिवार