श्रद्धाञ्जली तथा समवेदना

Published On: Source: NRNA BAHRAIN

१४ जना नेपाली कामदारहरुको ज्यानै जानेगरि र कैयौं घाइते हुनेगरी अफगानिस्तानको काबुलमा भएको आतंककारी हमलाको NRNA बहराइन घोर भत्सर्ना गर्दछ। मृतकहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारहरु प्रति हार्दिक समवेदना एवं घाईतेहरुको शिघ्र स्वास्थ्य-लाभको कामना गर्दछौं।

गैरआवासीय नेपाली संघ
रास्ट्रीय समन्वय परिषद, बहराइन